काठमाण्डु – नेकपा एमालेका महाधिवेसन प्रतिनिधिलाई हल बाहिर निकालिएको छ । बन्दसत्रकालागि हलभित्र पसेका प्रतिनिधिहरूको कार्ड स्क्यान गरेपछिमात्रै हलभित्र प्रवेश गर्नुपर्नेमा स्क्यान नगरी हलभित्र पसेका प्रतिनिधिलाई हलबाहिर निकालिएको हो ।
अहिले प्रतिनिधिको कार्ड स्क्यान गरेर भित्र पठाउन सुरू गरिएको छ । बिहान १० बजे सुरू हुने भनिएको बन्दसत्र नेताहरूको छलफलका कारण धकेलिएको हो ।




प्रतिक्रिया