चितवन – चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् ।तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल ९पिट बुमा०मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो ।
नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ, चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जानेछ ।समाचार अनुसार, यस जोडीलाई जुलाई १२ ९असार २८० मा चीन पठाइने छ ।आजको नागरिक दैनिकमा समाचार छ ।




प्रतिक्रिया