संसदका महासचिव मुख्य सचिवसरह !

संसदका महासचिव मुख्य सचिवसरह !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसदका महासचिवले सरकारका मुख्य सचिवसरह सुविधा पाउने भएका छन् । प्रतिनिधिसभाबाट हालै पारित संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी विधेयक, सेवाका सर्त र सुविधासम्बन्धी विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ ।

कानुन्, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले विहीबार संसदमा प्रस्तुत गर्नुभएको विधेयकलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।