सांसद रसाइलीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सांसद रसाइलीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनि बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । युवा नेता रसाइली २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सङ्घीय सांसद हुन् ।

संसदमा समेत उनले जनता मुद्धालाइृ खरो रुपमा उठाउने गर्दछन् । नेपाली कांग्रेसको युवा पुस्तामा लोकप्रिय नेता रसाइली स्पष्ट र विचारमा अडिक छन् ।