कांग्रेस महाधिवेशनमा के–के खान पाइन्छ ? (मेनुसहित)

कांग्रेस महाधिवेशनमा के–के खान पाइन्छ ? (मेनुसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन यहि मंसिर २४ गतेदेखि सुरु हुँदैछ । काठमाण्डुको भृकुटीमण्डपमा मंसिर २६ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट सहभागीहरु काठमाण्डु आउन सुरु गरिसकेका छन् ।

देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशन नजिकिँदै गर्दा सहभागीका लागि स्वाद नदोहोरिने गरि खानाको मेनु तयार पारिएको छ ।

खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले त्यस्तो मेनु तयार पारेका हुन् । उनीहरुले प्रत्येक दिन ६ देखि ८ हजार जनासम्मलाई खाना खुवाउनेछन् ।

यस्तो छ कांग्रेस महाधिवेशनमा खानाको मेनु

२४ मंसिर (शुकबार)
डिनर : जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

२५ मंसिर (शनिबार)

ब्रेकफास्ट बिहान ७ बजेदेखि १० बजेसम्म : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।

लन्च ११ देखि २ बजेसम्म : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही ।

डिनर ६ देखि ८ बजेसम्म : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।

२६ मंंसिर

ब्रेकफास्ट : हलुवा, पुरी, तरकारी, चिया र कफी ।

लन्च : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।

डिनर : जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।

२७ मंसिर

ब्रेकफास्ट : पराठा, तरकारी, अचार, चिया, कफी

लन्च : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स

दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही

डिनर : जिरा राइस, चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।