काठमाण्डु – नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि प्रदेश २ र गण्डकीको १ हजार ७५ मतमध्ये सबैभन्दा बढी शेरबहादुर देउवाले पाएका छन् ।
उनले ५ सय ८१ मत पाउँदा शेखर कोइरालाले ४८२ मत पाए । त्यस्तै, विमलेन्द्र निधिले १६६,प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन् । यी दुई प्रदेशबाट ३२ मत बदर भएको छ ।




प्रतिक्रिया