कांग्रेस महाधिवेशनः दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

कांग्रेस महाधिवेशनः दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले दोस्रो चरणको मतदान आज ३ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म हुने जानकारी दिएको छ । दोस्रो चरणमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ ।