उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता

उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ । १२ सय मत गन्दा धनराज गुरुङले ५०२ मतका साथ अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।

उनले ४९० मत प्राप्त गरेका छन् । त्यस्तै विजयकुमार गच्छदारले ४८५ पाएका छन् भने डा.चन्द्र भण्डारीले ३५० मत पाएका छन् । कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।