काठमाण्डु – नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्र्तगत उपसभापति पदको मतगणना जारी छ । उपसभापति पदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर पक्षका नेता पुर्णबहादुर खड्काले सबैभन्दा बढी मत पाएर अग्र स्थानमा छन् ।
खड्कापछि शेखर कोइराला प्यानलका धनराज गुरुङ दोस्रो नम्बरमा छन् । उपसभापतिमा २८६७ सय मत गन्दा खड्काले १३२१, गुरुङले १२६७,विजय कुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत ल्याएका छन् ।




प्रतिक्रिया