काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा १०० मत गन्दा गगन थापाले ७० मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले २७ मत ल्याएका छन् ।
त्यस्तै विश्वप्रकाश शर्माले ३४ मत पाएका छन् । प्रकाशशरण महतले ३१ र मिनेन्द्र रिनजालले २१ मत पाएका छन् । दुई जना महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया