कांग्रेस महामन्त्रीमा भीडन्त : ६०० मत गन्दा गगनको अग्रता कायमै, विश्वप्रकाश पछ्याउँदै

कांग्रेस महामन्त्रीमा भीडन्त : ६०० मत गन्दा गगनको अग्रता कायमै, विश्वप्रकाश पछ्याउँदै


काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा ६०० मत गन्दा गगन थापाले ३८१ मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले २०६ मत ल्याएका छन् ।

त्यस्तै विश्वप्रकाश शर्माले २३१ मत पाएका छन् । प्रकाशशरण महतले २०१ र मिनेन्द्र रिजालले १०१ मत पाएका छन् । राजाराम कार्कीले १२ मत पाएका छन् । दुई जना महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।