९०० मत गन्दा गगनको अग्रता कायमै, विश्वप्रकाश दोस्रो नम्बरमा

९०० मत गन्दा गगनको अग्रता कायमै, विश्वप्रकाश दोस्रो नम्बरमा


काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा ९०० मत गन्दा गगन थापाले ५५९ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले ३५७ मत पाएका छन् ।

त्यस्तै प्रदीप पौडेलले ३००, प्रकाशशरण महतले २९७ र मिनेन्द्र रिजालले १५३ मत पाएका छन् । त्यस्तै राजाराम कार्कीले ३१ मत पाएका छन् ।