काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा गगन थापाको अग्रता कायमै रहेको छ ।
नेपाली कांग्रेस महामन्त्रीको मत परिणामः
१८९५ मतगणनामा
गगन कुमार थापा : १२९४
प्रकाश शरण महत : ६२०
प्रदिप पौडेल : ६६८
मिनेन्द्र रिजाल :३२९
राजाराम कार्की :५८
विश्व प्रकाश शर्मा :८२७




प्रतिक्रिया