काठमाण्डु – रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार सिंहदरबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामापत्र बुझाएका हुन् ।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए । शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका मीनेन्द्रले चौथो स्थानको मत प्राप्त गरेका थिए ।




प्रतिक्रिया