काठमाण्डु – नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन् । कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा उपाध्यायले अर्की प्रतिस्पर्धी कमला पन्तलाई ४३८ मतले पराजित गर्दै विजयी भएकी हुन ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार रहेकी उपाध्यायले २५३३ मत प्राप्त गरेकी छन भने पन्तले २१०५ मत प्राप्त गरिन् ।




प्रतिक्रिया