एमालेले पत्रकार सम्मेलन गर्दै

एमालेले पत्रकार सम्मेलन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन दिउँसो साढे १ बजे अल्फा आउस बानेश्वरमा बोलाइएको छ ।

सम्मेलनमा हालै भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरुबारे जानकारी दिने एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । सम्मेलनमा पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने उनले बताए ।