उपेन्द्र यादवलार्इ लक्षित गरेर बम प्रहार

उपेन्द्र यादवलार्इ लक्षित गरेर बम प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा– संघीय संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ।

 

चुनावी सभामा सहभागि भएर फर्किने क्रममा यादवको गाडीलाई लक्षित गरेर शनिबार बेलुका जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा बम प्रहार भएको हो।

 

 

यद्यपी सो बम यादवको गाडी भन्दा केहि मिटर पर पडिकएको थियो। यादव सुरक्षित छन्।