कांग्रेस सहमहामन्त्री अपडेट : खास आर्यतर्फ राठौरले ५०७ मत ल्याउँदा चालिको ३७१

कांग्रेस सहमहामन्त्री अपडेट : खास आर्यतर्फ राठौरले ५०७ मत ल्याउँदा चालिको ३७१

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् ।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिएको छ । मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका किशोरसिंह राठौर ५०७ र डा. शेखर कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् ।