खसआर्य महिलातर्फ को– को भए विजयी ?

खसआर्य महिलातर्फ को– को भए विजयी ?


काठमाण्डु – नेपाली कांग्रसको खसआर्य महिलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।

विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।