माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदन पेश गरेका हुन् । बैठक शुक्रबार दिउँसो ३ बजे पुनः बस्ने गरि स्थगित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म काठमाण्डुमा राष्ट्रिय सम्मेलन बोलाएको छ ।