हिमपात र शीतलहर प्रभावितलाई राहत दिने सरकारको निर्णय

हिमपात र शीतलहर प्रभावितलाई राहत दिने सरकारको निर्णय


काठमाण्डु – सरकारले हिमपात र शीतलहर प्रभावितलाई राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिषिदको बैठकले मिहालमा हिमपात प्रभावित र तराईमा शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको हो ।

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।