प्रधानमन्त्री देउवा र गोविन्द केसीबीच छलफल हुँदै

प्रधानमन्त्री देउवा र गोविन्द केसीबीच छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र अभियन्ता एवं चिकित्सक डा गोविन्द केसीबीच छलफल हुने भएको छ । बिहीबार अपराह्न साढे ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा देउवा र केसीबीच छलफल हुने भएको हो ।

आजको भेटमा प्रधानमन्त्री देउवाले डा केसीसँग यसअघि गरिएका प्रतिबद्धताहरु पूरा गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । डा. केसीले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै लामो समयदेखि अनसन बस्दै आएका छन् ।