माओवादीमा को–को बने खस–आर्य महिलातर्फ केन्द्रीय सदस्य ? (सूचीसहित)

माओवादीमा को–को बने खस–आर्य महिलातर्फ केन्द्रीय सदस्य ? (सूचीसहित)


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् । राजधानीमा जारी ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्रहलमा प्रचण्डले खसआर्थ तर्फ महिला सदस्यहरुको नाम घोषणा गरेका छन् ।

जसमा आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं रहेका छन् ।