मंगलबारकाे माैसम पूर्वानुमान : तराईमा हुस्सु ,पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

मंगलबारकाे माैसम पूर्वानुमान : तराईमा हुस्सु ,पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।मंगलबार बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।