नेपाल प्रहरीका २६ एसएसपीहरुको सरुवा, को कहां पुगे ?

नेपाल प्रहरीका २६ एसएसपीहरुको सरुवा, को कहां पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्रालयले नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खांडले मन्त्रिस्तरिय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको बिहीवार सरुवा भएको हो ।

सरुवा हुनेमा प्रहरी महानिरीक्षकको सचिवालयका कार्यरत एसएसपी वसन्त कुंवरदेखी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशीसम्म छन् । कुवर महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् भने जोशी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ सरुवा भएका छन ।

यसअघि काठमाण्डु प्रहरी प्रमुखबाट हटाइएका एसएसपी सिंहको गौतम बुद्ध विमानस्थल लुम्बिनी सरुवा भएको एक महिना नबित्दै त्यहांबाट समेत सरुवा भएको छ । सिंह चेक प्रकरणमा विवादमा तानिएका छन् । उनको कार्य विभागमा सरुवा भएको छ । सिंहमाथी प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएर छानविन गरिरहेको छ ।

यस्तो छ सरुवाको सुची ?