एमालेले ५२ जिल्लामा अध्यक्ष चयन गर्‍यो, कुन जिल्लामा को ? (सूचीसहित)

एमालेले ५२ जिल्लामा अध्यक्ष चयन गर्‍यो, कुन जिल्लामा को ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले ५२ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ ।

२४ पुसबाट सुरु भएको जिल्ला अधिवेशनमा हालसम्म ५२ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहके मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

यी हुन् हालसम्म निर्वाचित ५२ जिल्लाका अध्यक्ष :

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर – शरणकुमार राई

८. इलाम– महेश बस्नेत

९. सोलुखुम्बु– डुफकुमार बास्तोला

१०. उदयपुर– प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा– बिन्देश्वर मण्डल

वागमती

१. धादिङ – भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं – दीपक निरौला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली– कुमारबहादुर कार्की

११. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ– हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम– नन्दराम देवकोटा

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी– सुरेन्द्र पाल

३. डोटी–चक्र मल्ल

४. कैलाली– रतन थापा

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल