काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उपाध्यक्ष पौडेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन्।
उनले कोरोना पुष्टि भएपछि आफू आइसोलेसनमा रहेको बताएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया