नायिका स्वेता खड्कालाई कोरोना संक्रमण


काठमाण्डु – नायिका स्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् ।

साथै उनले आफुलाई कोरोना संक्रमण भएको र सुरक्षित रहन सबैलाई अनुरोभध समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु । सबै सुरक्षित रहनुहोला ।’

प्रतिक्रिया दिनुहोस
Advertisement