बाबुराम भन्दा नारायणकाजी अगाडि (अपडेट)

बाबुराम भन्दा नारायणकाजी अगाडि (अपडेट)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा– गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले अग्रता कायम गरेका छन्।

 

 

प्रारम्भीक मतपरिणाम अनुसार श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पछि पारेका हुन्।

 

 

श्रेष्ठले १६५ तथा भट्टराईले १३२ मत ल्याएका छन्।