काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटीको बैठक बोलाएको छ । महासचिव डा.वेदुराम भुसालका अनुसार बैठक फागुन ७ गते बोलाइएको हो ।
समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने भुसालले जानकारी दिएका छन् ।




प्रतिक्रिया