आज संसदमा एमसीसी टेबुल नगर्ने गठबन्धनमा सहमति, आइतबार फेरि बैठक बस्ने

आज संसदमा एमसीसी टेबुल नगर्ने गठबन्धनमा सहमति, आइतबार फेरि बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको बैठक शनिबार फेरि बस्ने गरी सकिएको छ ।

एमसीसीबारे निर्णायक छलफल गर्नको लागि बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आजको संसद बैठकमा एमसीसी टेबुल नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।