जाजरकोटमा शक्ति बस्नेत विजयन्मुख,राजिवसँगको मतान्तर दोब्बर बनाउदै

जाजरकोटमा शक्ति बस्नेत विजयन्मुख,राजिवसँगको मतान्तर दोब्बर बनाउदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) केन्द्रका नेता शक्तिबहादुर बस्नेतले कांग्रेस उम्मेदवारसँगको मतान्तर झनै बढाएका छन्।

 

 

पूर्वगृहमन्त्री बस्नेत १३ हजार ४ सय ४३ मतसहित अग्रस्थानमा रहेका छन्।

 

उनका निकटतम प्रतिस्पर्धी राजिवक्रिम शाह ह ८ हजार ८ सय ३९ मतसहित पछ्याइरहेका छन्।

 

 

२४ हजार २ सय ९१ मत गणना भएकोमा १५ सय ६० बदर भएको छ।

 

जाजरकोटमा बिहीबारबाट मतगणना जारी छ।