मोरङबाट एमालेका भानुभक्त ढकाल विजयी

मोरङबाट एमालेका भानुभक्त ढकाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ– एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

 

ढकालले निकटतम प्रतिस्पर्धी कांग्रेसका सुनील शर्मालाई १९०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

 

ढकालले ४२ हजार ४१३ मत पाउदा शर्माले ४० हजार ५०७ मत पाए।