काठमाण्डु- सरकारले चैत २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शनिबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो ।





प्रतिक्रिया