काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३ हजार ४८९ नमुना परीक्षणका क्रममा १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ३६ जना कोरोना संक्रमित निको भएका छन् ।




प्रतिक्रिया