काठमाण्डु- सत्तारुढ गठबन्धनको बैठक पुन: सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेपछि बैठक केहिबेर अघिबाट पुन: सुरु भएको बैठकमा सहभागि एक शिर्ष नेताले बताए ।
पत्रकार सम्मेलनका लागि निस्किएका प्रचण्ड पत्रकार सम्मेलन सकेर सिधै बालुवाटार गएका हुन् । गठबन्धनका दलबीच आजै साँझसम्म महानगरको भागवण्डा टुंग्याउने तयारी छ ।




प्रतिक्रिया