एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसो १ बजे राष्ट्रियसभामा एकता घोषणा हुन लागेको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।