एमालेले काठमाण्डुमा स्थापित र पोखरामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने

एमालेले काठमाण्डुमा स्थापित र पोखरामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेले काठमाण्डु र पोखराको मेयर र उपमेयरका उम्मेद्धवारको टुंगो लगाएको छ । एमालेको सचिवालय बैठकले काठमाण्डुको मेयरमा केशव स्थापित र उपमयेरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।