यस्तो छ काठमाण्डु महानगर मेयरका उम्मेदवार बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)

यस्तो छ काठमाण्डु महानगर मेयरका उम्मेदवार बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको भावी मेयरका लागि स्वतन्त्र उम्मेदवार गायक तथा र्‍यापर बालेन शाहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।  साेअघि आइतबार बिहान नै बालेनले आफ्नो २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।