काठमाण्डु– नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ । आइतबार पार्टी कार्यालय सानेपामा जारी बैठकले काठमाण्डु महानगरपालिकासहित आफ्नो भागमा परेका तीन महानगरपालिकाका मेयर र उपमेयरको टुंगो लगाउने छ ।
काठमाण्डु महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि कांग्रेसले अन्य ठाउँको टुंगो लगाउन सकेको छैन् ।




प्रतिक्रिया