सलमान खान नआउने, यस्तो छ कारण

सलमान खान नआउने, यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन्। आयोजकले सलमानले मागेजति रकम दिन नसक्ने भएपछि खान नेपाल आउने कार्यक्रम स्थगित गरिएको हो ।

सलमानलाई नेपाल ल्याउन पर्यटन मन्त्री प्रेम आले आफैँ खटिएका थिए । उनले सलमानसँग भिडिओ संवादसमेत गरेका थिए। तर आयोजक भने सलमान नआउनेबारे अहिलेसम्म केही बोलेको छैन ।