मन्त्रिपरिषद बैठक : नेपाल प्रहरी र सशस्त्रमा एआईजी बढुवा गर्ने निर्णय

मन्त्रिपरिषद बैठक : नेपाल प्रहरी र सशस्त्रमा एआईजी बढुवा गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सशस्त्र प्रहरीको एआईजीमा डिआईजी सिपी गौतको बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सशस्त्रको रिक्त एक एआईजी पदमा गौतमलाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले नेपाल प्रहरीका चार जना डिआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवामा हुनेमा उत्तम सुवेदी,अरुणकुमार बीसी, दिवेश लोहनी,मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।