काठमाण्डु- सरकारले अमेरिसकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गहृमन्त्री बालकृष्ण खाँणले एसपीपी सम्झौतामा सामेल हुने कुनै पनि निर्णय नगरिएको दावी गरेका हुन् ।
‘नेपाल आबद् हुने कुनै पनि निर्णय सरकारले गरेको छैन र सामेल हुने सोचसमेत राखेको छैन’, उनले भने ।




प्रतिक्रिया