विप्लवको साथ छाडेका ओमप्रकाश पुनसहित ५२ जना माओवादी केन्द्रमा प्रवेश

विप्लवको साथ छाडेका ओमप्रकाश पुनसहित ५२ जना माओवादी केन्द्रमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका ओमप्रकाश पुनसहित ५२ जना नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

बुधबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले सामूहिक राजीनामा दिएका थिए ।