काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा पञ्चा सिंह मनोनीत भएकी छन् ।
आइतबार जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका अध्यक्ष सिंहलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
बैठक तीन दिनसम्म चल्ने बैठकका लागि ९ वटा एजेण्डा तय गरिएका छन् ।




प्रतिक्रिया