काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
त्यसैगरी मगलबार बस्ने बंठकमां पछिल्लो समय देउवासँग रुष्ट बेनको शेखर कोइराला समूहले राखेका मागप्रति पनि छलफल हुने जनाइएको छ । कोइराला पक्षले सभापति देउवा पार्टीको विधान विपरित हिडेँको आरोप लगाएको छ ।




प्रतिक्रिया