प्रचण्डको १० पन्ने प्रतिवेदनमा के छ ? [पूर्णपाठ]

प्रचण्डको १० पन्ने प्रतिवेदनमा के छ ? [पूर्णपाठ]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० पानाको ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् ।

आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा गएको स्थानीय तह निर्वाचनसहित गठबन्धन दलहरुका गतिविधिहरुको समीक्षासहित प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा माओवादी गाउँमा बलियो देखिएको उल्लेख छ । माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको छ ।

यस्तै, सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचनभन्दा अहिले ‘लाभ’ भएको जनाइएको छ ।