नेपाल प्रहरीमा ३२ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीमा ३२ एसपी एसएसपीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -नेपाल प्रहरीमा एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएको छ । प्रहरी मुख्यालयले शनिवार ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवामा एक नम्बरमा एसपी गणेश चन्दको नाम सिफारिस भएको छ भने अर्को ब्याचबाट सिद्धिविक्रम शाह एक नम्बरमा बढुवा सिफारिस भएका छन् ।

यस्तो छ बढुवाको सूची-