नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ३६ जना डीएसपी प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार बसेको गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३६ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।