प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ ।

३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।